Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार नजिक



काठमाडौं, जेठ २१ । कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या झण्डै ६ हजार पुग्न थालेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ५ हजार ८ सय २९ जनाको मृृत्यु भइसकेको छ।
त्यस्तै कोरोना संक्रमितको संख्या दुई लाख ७ हजार १ सय ९१ पुगेको छ । कोरोनाबाट संक्रमित भएका एक लाख २ सय ८५ जना भने उपचारपछि निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot