Logo

गर्भ परिक्षण गराउन अस्पताल पुगेकी महिलामा कोरोना पुष्टि



भक्तपुर, जेठ २१ । भक्तपुर चाँगुनारायण नगरपालिका–३ झौखेलेकी एक गर्भवति महिलामा कोरोना पृष्टि भएको छ । सिनाम‌ंगलस्थित केएमसी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराइरहेकी उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

३० वर्षीया ति महिलाको प्रसुतिको समय नजिकिँदै गर्दा नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी उनलाई संक्रमण पुष्टि भएपछिख मंगलबार नै पाटन अस्पतालमा भर्ना गरिएको छ । हाल उनको अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot