Logo

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त



काठमाडौं, २२ जेठ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले चलचित्र निर्देशक दयाराम दाहाललाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । विगत ६ महिनादेखि नेतृत्वविहीन रहेको बोर्डमा दाहाललाई अध्यक्ष नियुक्त गरिएको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकार दिए । दाहालको कार्यकाल दुई वर्ष हुनेछ । Photo Source: Dayaram Dahal’s Facebook



प्रतिक्रिया दिनुहोस्

Screenshot