Logo

सुनको मुल्य हालसम्मकै उच्च, प्रति तोला ८७ हजार ४ सय रुपैयाँ



काठमाडौं, २५ जेठ । सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार सुनको मूल्य साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले बढेको हो । यो मूल्य हालसम्मकै उच्च हो । त्यस्तै, चाँदीको मूल्य प्रतितोला २०५ रुपैयाँले बढेको छ । File Photo



प्रतिक्रिया दिनुहोस्