Logo

नेपालमा एक लाखको कोरोना परीक्षण, साढे तीन हजार भन्दा बढी संक्रमित



काठमाडौं, २६ जेठ ।नेपालमा कोरोना परीक्षणको संख्या एक लाख नाघेको छ । एक लाख नौ सय ७१ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणको संख्या तीन हजार सात सय ६२ पुगेको छ । तीन सय १२ जनालाई पछिल्लो २४ घन्टामा संक्रमण देखापरेको स्वास्थ्य मन्त्रालया प्रवक्ता डा जागेश्वर गौतमले बताएक छन् । त्यसैगरी नेपालमा १४ जनाको मृत्यु भएको छ भने चार सय ८८ जना निको भइ घर पफ्केका छन्।



प्रतिक्रिया दिनुहोस्