Logo

कुर्तामा झन् आकर्षक उषा खड्गी



काठमाडौ, २६ जेठ । पुर्व मिस नेपाल उषा खड्गीको सौन्दर्यको जति नै चर्चा गरे पनि कमी हुन्छ । उनी हाल सम्मकै मिस नेपाल मध्येकी सुन्दरी मिस नेपाल हुन् ।आजकल उनी उषा सामाजिक सञ्जालमा छाइरहन्छिन् । उषा एक कुशल आमा हुन् ।

जीवनलाई नयाँ मोडमा पुर्याएपछि उनी सामाजिक सञ्जालमा धेरै सक्रृय र खुशी देखिएकी छिन् । आज उनले कुर्ता सलवालसँग निधारमा टिका र गलामा माला लगाएको आकर्षक तस्वीर इन्स्टाग्राममा राखेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्