Logo

कस्तो रहला आजको मौसम?



काठमाडौं, जेठ २९ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ ।

हाल देशभर स्थानीय वायु, पश्चिमी वायुको प्रभाव कायमै रहेकाले पश्चिमको भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीले देशका पश्चिम क्षेत्रमा आशिंक बर्षाको समेत सम्भावना बढेर गएको ।

बिहीबार राति समेत प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नम्बर ५ का केही उच्च स्थानमा स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्