Logo

गर्मीमा घाँटीको इन्फेक्सनबाट बच्ने घरेलु उपाय



कोरोनाको यस समयमा आफ्नो स्वास्थ्यको ख्याल राख्नु सबैभन्दा महत्वपुर्ण कुरा हो । गर्मी समयमा चिसो खान धेरै मन लाग्ने हुनाले चीसो पिउँछौ ।

कैयौंपटक धेरै चिसो पिउदा हाम्रो घाटी दुख्नु वा इन्फेक्शन पनि हुनसक्छ । घाटीमा इन्फेक्शन भएमा घाट दुख्ने, गर्दन दुख्ने, सुन्निने र कहिलेकाहीँ कानको तल्लो भाग दुख्ने हुन्छ । यो संक्रमणबाट ज्वरो, शरीर दुख्ने, mटाउको दुख्ने र आँखाबाट पानी आउनेसम्म हुनसक्छ । यदि तपाइँलाई पनि घाटी संक्रमण्म भएको छ भने आज हामी केहि घरेलु उपचारहरुको बारेमा बताउनेछौ ।

  • नुन पानीले कुल्ला गर्ने–नुनमा एन्टी बैक्टीरीयल गुण हुने भएकोले घाटीको संक्रमणलाई हटाउँछ ।
  • बेसार पानी–बेसारलाई प्राकृतिक एन्टीबायोटिकको रुपमा मानिएको हुनाले घाँटीको संक्रमणलाई हटाउनेछ ।
  • मह–महमा औषधिको गुण धेरै हुन्छ । महले गलामा भएको दुखाइ, संक्रमणलाई हटाउछ ।
  • अंजीरको सेवन गर्नु–४–५ वटा अंजिरलाई हालेर पानीमा उमाल्ने र छानेर पिउँदा घाँटीको संक्रमणलाई रोक्छ ।
  • स्याउको धुलो– तातो पानीमा नुनु हालेर २ चम्चा स्याउको धुलो घोलेर पिउदा स्याउमा हुने अम्लिय गुणले बैक्टेरीयालाई मारी गलाको संक्रमणबाट राहत दिन्छ ।


प्रतिक्रिया दिनुहोस्