Logo

स्वस्तिमाको काखमा कुकुर



काठमाडौ, ३० जेठ । लकडाउनले सबै मानिसहरु तनावमा दिन गुजार्दै छन् । लगभग ३ महिनासम्म बाहिर निस्कन नपाउदा छटपटिनु स्वाभाविक कुरा हो । कलाकारहरुलाई त झन धेरै गाह्रो भएको हुनुपर्छ । दैनिक पर्दामा व्यस्त हुने कलाकारहरु त झन बन्दाबन्दीले सजाय नै भोगेजस्तो महसुस गरीरहेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत दैनिक आफ्नो अभिव्यक्ति दिदै आएका छन् । यसै क्रममा नायिका स्वस्तिमा खड्काले आज कुकुरलाई काखमा राखेको सुन्दर तस्वीर सेयर गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्