Logo

वर्षा सिवाकोटीको यस्तो अवतार



काठमाडौ, ३० जेठ । चलचित्रमा फ्लप तर सामाजिक सञ्जालमा हिट अभिनेत्री हुन् वर्षा सिवाकोटी । उनले अभिनय गरेका कुनैपनि फिल्मले सफलता पाउन सकेका छैनन् । हाल लकडाउनको कारण उनी फुर्सदमा छिन् ।

सामाजिक कार्यमा पनि हात बढाउदै अघि बढेकी वर्षा सामाजिक सञ्जालमा दिनहुँ जसो आफ्ना सुन्दर तस्वीर सेयर गरेर दर्शकलाई मनोरन्जन दिदै आएकी छिन् । आज उनले इन्स्टाग्राममा हरियो टिर्शटमा हाप पाइन्ट लगाएको निकै आकर्षक तस्वीर पोस्ट गरेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्