Logo

एउटा कोर्स पूरा भयो, अब भारतसँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएपछि एउटा कोर्स पूरा भएको प्रतिक्रिया दिएका छन् । उनले अब छिट्टै भारतसँग वार्ता सुरु गरिनेपनि विश्वास दिलाए । संघीय संसद भवनमा पत्रकारहरसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले राष्ट्रिय एकता र अखण्डताको पक्षमा संसदमा देखिएको एकता निकै सकारात्मक भएको पनि प्रतिक्रिया दिए।File photo



प्रतिक्रिया दिनुहोस्