Logo

पर्वतः पहिरोमा ज्यान गुमाउनेको संख्या ६ पुग्यो



पर्वत, जेठ ३२ । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा शनिबार गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । घटनामा अझै तीन जना वेप्पत्ता रहेका छन् ।

शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोले चार घर पुरेको थियो । राती अवेरसम्म पहिरोमा परि हराईरहेकाहरुको खोजि कार्य गरिएपनि अविरल बर्षाका कारण समस्याय भएको थियो । आईतबार बिहानैदेखि उद्धार र बेपत्ताको खोजीकार्य सुरु भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot