Logo

भारतीय सेना हटाउन नेविसंघ कालापानी जाने अध्यक्ष ढुंगानाको घोषणा (भिडिओसहित)



काठमाडौं, ३२ जेठ । नेपाली भूभागमा कब्जा जमाएर बसेको भारतीय सेनालाई हटाउनको लागि नेविसंघ कालापानी जाने भएको छ । आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेविसंघका अध्यक्ष राजिव ढुंगानाले यस्तो बताएका हुन् । जुनसुकै दलका नेता भएपनि भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्ने उनको भनाई छ । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्