Logo

सरकारको विरोधमा नेविसंघ सडकमा (फोटोफिचर)



काठमाडौं, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सरकारको विरोधमा सडकमा आएको छ । सरकार कोरोना नियन्त्रण तथा रोकथामका लागि गम्भीर नभएको र सरकारले गरेका खर्चहरु पारदर्शी नभएको नेविसंघको आरोप छ ।

उनीहरु हात हातमा प्लेकार्ड बोकेर सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । यसअघि विभिन्न स्वतन्त्र युवाहरु सरकारको विरोधमा सडकमा उत्रिएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्