Logo

एमसीसीबारे उपयुक्त समयमा पार्टीले निर्णय लिन्छ, प्रधानमन्त्री पार्टीको निर्णयानुसार चल्नुहुन्छ : देव गुरुङ (भिडिओसहित)



काठमाडौं, २ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसीको सम्बन्धमा आफ्नो पार्टीभित्र अहिले छलफल चलिरहेको स्पष्ट पारेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली आफैंले एमसीसीको सम्बन्धमा पार्टीको निर्णयअनुसार चल्ने भनेर भनिसकेको पनि उनले स्मरण गराए ।



प्रतिक्रिया दिनुहोस्