काठमाडौं, ३ असार । आज देशका प्रमुख तथा मझौला नहीहरुमा बहाव बढ्ने जनाइएको छ । बाढी सतर्कता केन्द्रका अनुसार आगामी ३ दिन प्रमूख तथा मझौला नदीहरु बहाव केहि बढ्ने तर सतर्कता तह भन्दा तलै हुनेछ ।
आज प्रदेश १, २,बागमती, गण्डकी र प्रदेश ५ भई बहने केहि स-साना खहरे खोलाहरुमा बहाव बढ्ने संभावना रहेको छ । केहिमा आकस्मिक बहाव पनि हुन सक्ने भएकाले शतर्क रहन भनिएको छ ।