काठमाडौं, ३ असार । थप ५८६ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत यस्तो जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार कुल संक्रमितको संख्या सात हजार एक सय ७७ पुगेको छ ।
Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.03
Novel Coronavirus (COVID-19) Press Briefing 2077.03.03#COVID-19
Posted by Ministry of Health and Population-Nepal on Wednesday, June 17, 2020