Logo

सुशान्तको विवाह अधुरै, को सँग लगनगाँठो कस्दै थिए



एजेन्सी ४ असार । आत्महत्या गरेका बलिउड अभिनेता सुशांत सिंह राजपूत व्यक्गित जीवनलाई नयाँ मोडमा लाने तयारीमा थिए । चलचित्र क्षेत्रमा विरासत बाहिरबाट आउका उनी आफ्नो असाधारण प्रदर्शनका कारण सबैको मन जितेका थिए । आफ्नो निजी जीवनका कारण प्रायः चर्चामा भइरहन्थे ।

उनको आकस्मिक निधनले सबैलाई स्तब्ध बनाएको छ । आखिर विवाह गरेर नयाँ जीवन जिउने तयारीमा रहेका उनले किन आत्महत्या गरे ? सन् २०२० को नोभेम्बर महिनामा विवाहको गाँठो बाँध्न तयार रहेको खुलेको छ । विवाह गर्न तयार रहेको विषयलाई सुशान्तको भाईले खुलासा गरेका थिए । यद्यपि उनले युवतीको नाम भने सार्वजनिक गरेनन् ।

युवतीको नाम नखुलेपनि नायिका रिया चक्रवर्तीको नाम सुशान्त सित जोडिन पगेको थियो । उनीहरु दूवै जना बंड्रा स्थित घर हेरिरहेका विषय सम्पत्ति विक्रेताले खुलाएका छन् । सम्पत्ति विक्रेताले भने, “ती दुईजना एक साथ घर खोजिरहेका थिए । यस भन्दा बढि मलाई केहीै थाहाँ छैन ।” भाडा सम्बन्धी त्यस्ता कुनै मुद्दा नभइ समस्या भनेको उहाँको लेट नाइट पार्टीहरू रहेको सम्पत्ती विक्रेताले जनाए ।

रिया यो भन्दा पहिले, एसएसआर बसोबास गर्थिन् । त्यो समाजले पनि उसको लेट नाइट पार्टीहरूको गुनासो गरिहरेको उनले बताए । सुशांत सिंह राजपूतसँग बस्न रियाले बंड्रमा घर खोजेको स्वयम रियाले सम्पत्ती विक्रेताले जनाए । हामी चाँडै नै बिहे गर्नेछौ,’ भन्दै सम्पत्ती विक्रेतालाई रियाले स्पष्ट पारिन् । रियापनि सुशान्तको निधन पश्चात अस्पताल पुगीन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot