Logo

रुकुमपश्चिम घट्नामा दोषीलाई कारबाही माग, अधिकारकर्मी यसो भन्छन् (भिडिओसहित)



काठमाडौं, ४ असार । रुकुम पश्चिम घट्नाका दोषीलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने अधिकारकर्मीहरुको माग छ । बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष सम्वादमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारकर्मीद्धय बद्री भुषाल र मञ्जित ताम्राकारले दोषीहरुलाई कडा कारबाहीको माग गरेका हुन् । उनीहरुले यो घट्नामा दोषीहरुलाई राजनीतिक संरक्षण नगर्नसमेत आवाज उठाएका छन् । हेरौं भिडियो:



प्रतिक्रिया दिनुहोस्