Logo

जवाहरलाल नेहरुले बिपीलाई कसरी हटाए,राजा महेन्द्रलाई किन बचाए, मोदीले ओलीलाई के गर्लान् ? (भिडिओसहित)



काठमाडौं, ५ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले केपी शर्मा ओलीनै पाँच वर्षको प्रधानमन्त्री भएकोले भारतसँगको सिमा विवाद समाधानको लागि गम्भिर कुटनीतिक पहल गर्नुपर्ने बताएका छन् । बिहीबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानले यस्तो बताएका हुन् ।

भिडियो स्रोत : प्राइम टाईम्स टिभी 



प्रतिक्रिया दिनुहोस्

Screenshot