Logo

के गर्दैछिन् नायिका प्रियंका कार्की



काठमाडौ, ५ असार । देशभर लगाएको लामो समयको लकडाउनले केही खुकुलो भएता पनि बाहिर निस्किहाल्ने अवस्था भएको छैन । कलाकारहरु घरमा बसेर इन्टरनेटको प्रयोग गर्दै सामाजिक सञ्जालमा रमाइरहेका छन् ।

कलाकारहरु झन् भित्र बस्दा उकुसमुकुस भएका छन् । उनीहरुले घरमा नै बसेर पनि दर्शकहरुलाई माया र सम्झना स्वरुप आकर्षक तस्वीरहरु सेयर गरेर मनोरन्जन दिदै आएका छन् । आज नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा सुन्दर तस्वीर राख्दै लेखेकी छिन्, ‘सम्पुर्णमा धेरै धेरै माया र न्यानो मुस्कान ’



प्रतिक्रिया दिनुहोस्