काठमाडौं, ५ असार । आर्थिक वर्ष २०७६/७७ मा सांसदहरुलाई दिएको पैसा खर्च नभएको भए कोरोना कोषमा जम्मा हुने भएको छ । सरकारले सोहीअनुसार नियमावली संशोधन गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
असार २ गते बसेको मन्त्रिपरिषद बैठकले सांसद विकास कोषबाट खर्च नभएको रकम सम्वन्धित स्थानीय तह (आयोजना सञ्चालन भएका स्थानीय तह) को कोरोना कोषमा असार १५ सम्म जम्मा गर्नेगरी नियमावली संशोधन गरिएको खतिवडाले जानकारी दिए । File Photo
यी हुन मन्त्रिपरिषदका निर्णयहरु :