Logo

कश्मीरमा आठ आतंककारी मारेको भारतीय सेनाको दाबी



एजेन्सी ५ असार। पाकिस्तान सरकारको आदेशमा जम्मू कश्मीरका आतंककारीहरू खतरनाक योजनाहरू बनाइरहेको भारतले निरन्तर आरोप लगाइरहेको छ । पाकिस्तानले उक्त क्षेत्र भारतविरूद्ध आतंकवादी जन्माउने अड्डा बनाएको जनाइएको छ । आतंकवादीले प्रभावकारी योजना बनाउदा पनि सफल नभएको न्युज–२४ इन्डीयाले उल्लेख गरेको छ ।

जम्मू–काश्मीरमा आतंककारीहरूको बिरूद्ध सुरक्षाकर्मीहरूको अपरेसनमा पछिल्लो २ घण्टामा ८ आतंककारीहरूलाई मारेको भारतीय सेनाले दाबी गरेको छ।सुरक्षा बलले ठूला कारवाही गर्दा विभिन्न मुठभेडमा आतंकवादीहरु मारिएका छन्।

 



प्रतिक्रिया दिनुहोस्