Logo

एमसीसीका पक्षधरहरुलाई सामाजिक बहिष्कार गर्ने सिपी गजुरेलको चेतावनी (भिडिओसहित)



काठमाडौं, ६ असार । देशभक्त गणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसीको पक्षमा रहनेहरुलाई सामाजिक बहिष्कार गरिने स्पष्ट पारेका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष गजुरेलले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी सधैं आन्दोलनमा रहेको र आफूहरु जति सडकमा अरु कोही पनि नआएको सुनाए । यस्तो लकडाउनको बेलामा पनि जनताले आफूलाई राम्रो साथ दिएको उनको भनाई छ । भिडिओ स्रोत : प्राइम टाईम्स युट्युब च्यानल



प्रतिक्रिया दिनुहोस्