Logo

एमसीसी पारित गर्नुपर्छ, अमेरिकी सैनिक नेपाल आउँदैन् : शशांक कोइराला (भिडिओसहित)



काठमाडौं, ६ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एमसीसी नेपालको हितमा भएकोले पारित गर्नुपर्ने बताएका छन् । शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् । उनले एमसीसी राष्ट्रघाती नभएको समेत जिकिर गरे । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्