Logo

सुशान्तको निधनप्रति सलमानको ट्वीट



एजेन्सी ८ असार : बलिउडमा नेपटिजमको विषय निकै चर्चित छ । अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा पुनः एकपटक नेपटिजमको विषय उठेको हो। नेपोटिजमकै घेरामा परी सुशान्तले आत्महत्या गरेको विषय खुलेको छ ।

बलिउडमा प्रवेश गर्ने नयाँ कलाकारलाई त्यहाँको गुटले अघि बढ्न नदिने केही कलाकारले खुलासा गरेका छन् । फरक फरक रुपमा नयाँ कलाकार नेपटिजमको शिकार भएको छ।

सुशान्तको आत्महत्या पछाडिको कारण मानिएका चर्चित अभिनेता सलमान खानले आफ्ना फ्यानलाई सुशान्तका फ्यानको साथ दिन आग्रह गरेका छन् । यस्तो अवस्थामा सुसान्तका फ्नाहरुले गाली गर्नु स्वाावीक भएको बताउँदै ससलमानले उनीहरुलाई साथ दिन आग्रह गरेका छन् ।सलमान खान लगायत बिहार कोर्ट डफ मुद्दा समेत दर्ता भएको छ । सुशान्त आत्महत्या केसको अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्