Logo

खेतीपातीमा रमाउदै गायक अमृत गरुङ( फोटो फिचर)



काठमाडौ, ८ असार । नेपथ्य ब्यान्डका चर्चित गायक अमृत गुरुङ अहिले खेतीपातीमा रमाउदै छन् । सांगीतिक दुनियाका हस्ती अमृत गुरुङ निकै सामान्य र सरल जीवन बिताउन चाहने गायक हुन् ।

चर्चित गायक खेतीपातीमा लाग्दा कृषितिर लाग्न चाहानेहरु जो कोहीको पनि प्रेरणाको स्रोत उनी बनेका छन् । देशभर लगाएको लकडाउनको कारण आफ्नो गाउँ फर्किएका गुरुङले खेतीपाती गर्दै गरेको सुन्दर तस्वीरहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका छन् । उनका तस्वीरमा माटोसँग मितेरी लगाएको स्पष्ट देखिन्छ ।

 

तस्वीर अंमृत गुरुङको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्