Logo

प्रहरीले प्रधानमन्त्रीका लागि ५ करोडको सुरक्षा उपकरण खरिद गर्दै



काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि नेपाल प्रहरीले ५ करोडको सुरक्षा उपकरण खरिद गर्न लागिएको छ । यसका लागि टेन्डर सुचना ११ फागुनमै सुचना जारी गरिसकिएको छ ।

चिनियाँ कम्पनि हुआवे र हनी इन्टरप्राइजेजमार्फत् उपकरण खरिद गर्न लागिएको हो । उपकरणले प्रधानमन्त्रीको सुरक्षाका लागि सर्भिलेन्स गर्नेछ । यो उपकरण प्रधानमन्त्रीका ओलीका आइटी विज्ञ अस्गर अलीको सल्लाह अनुसार खरिद गर्न लागिएको हो । यो आजको नागरिक दैनिकको समाचार छ ।



प्रतिक्रिया दिनुहोस्