Logo

कोरोना उपचार कोषमा दुई अर्ब ३४ करोड



काठमाडौं, असार ९ । कोरोना सङ्क्रमण नियन्त्रण उपचार कोषमा हालसम्म दुई अर्ब ३४ करोड ८१ लाख ३७ हजार रुपैयाँ सङ्कलन भएको छ । उक्त कोषबाट हालसम्म २८ करोड ६७ लाख ५८ हजार निकासा भएको छ ।

सरकारले मुलुकका एक सय ७६ स्थानीय तहलाई १३ करोड २२ लाख ५६ हजार तथा भारत सीमा नजिक रहेका होल्डिङ सेन्टर सञ्चालन गर्दै आएका स्थानीय तहलाई दुई करोड ७७ लाख २३ हजार उपलब्ध गराएको छ ।



प्रतिक्रिया दिनुहोस्