Logo

विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नजिक



काठमाडौं, असार ९। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ९१ लाख ८० हजार ११ जना पुगेको छ । त्यस्तै, कोरोनाकै कारण हालसम्म विश्वभर चार लाख ७३ हजार चार सय ६२ जनाको मृत्यु भइसकेको छ भने ४९ लाख १६ हजार एक सय १७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्