Logo

कोरोनाबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नजिक



काठमाडौं, असार १०। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड नजिक पुगेको छ ।

अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ९३ लाख ४२ हजार पाँच सय १० जना पुगेको छ। त्यस्तै, कोरोनाकै कारण हालसम्म विश्वभर चार लाख ७८ हजार नौ सय तीन जनाको मृत्यु भइसकेको छ भने पाँच लाख लाख ३६ हजार तीन सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।



प्रतिक्रिया दिनुहोस्