Logo

भारतमा कोरोनाः संक्रमितको संख्या ४ लाख ५६ हजार बढी



काठमाडौं, असार १० । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतमा मृत्यु हुनेको संख्या साढे १२ हजार नाघेको छ। भारतिय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट १४ हजार ६ सय ८३ जनाको मृृत्यु भइसकेको छ।

यस्तै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ५६ हजार ६२ पुगेको छ। कोरोनाबाट संक्रमित भएका दुई लाख ५८ हजार ५ सय २३ जना भने उपचारपछि निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्