Logo

किरण केसीले दिए ५ सुझाव



काठमाडौ, १० असार । लोकप्रीय हाँस्यकलाकार किरण केसी ‘राता मकै’ले पाँच प्रकारका मानिसबाट टाढा रहन सल्लाह दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत फेसबुकमा ‘सुचना’ राख्दै सबैलाई सल्लाह दिएका हुन् ।

१ः जो काम पर्दा मात्र सम्झिन्छ !

२ः जो तपाई संग फाइदा मात्र लीन्छ !

३ः जो बार बार झुटो मात्र बोल्छ !

४ः जो तपाई लाई इज्जत गर्दैन !

५ः जो अरूको अगाडी मै हुँ भनेर तपाई को बेइज्जत गर्छ

उनले अगाडी लेखेका छन् ‘यस्ता मान्छेसँग टाढा रहनुहोस् ।



प्रतिक्रिया दिनुहोस्