Logo

ललितपुरमा कोरोनाबाट एक जनाको मृत्यु



काठमाडौं, ११ असार ।कोरोना संक्रमणबाट ललितपुरमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमित व्यक्तिलाई पाटन अस्पतालको आइसोलेसनमा राखिएको खण्डमा मृत्यु भएको हो।

संक्रमित व्यक्ति करिब ५० वर्षिय रहेको बुझिएको छ। उनी उपचारको क्रममा केहि दिनयता पाटन अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए। ललितपुरको किष्ट अस्पतालमा यसअघि एक संक्रमितको मृत्यु भएको थियो । नेपाल मा कोरोन संक्रमित डर बढ्दै गएको देखिन्छ।-File Photo



प्रतिक्रिया दिनुहोस्