Logo

फेरी फेला परे ३४ जना कोरोना संक्रमित



चितवन, असार १२ । चितवनस्थित भरतपुरस्थित प्रयोगशालामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमित मध्ये नवलपुरका २१, चितवनमा १२ र कैलालीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये चार महिला रहेका छन ।



प्रतिक्रिया दिनुहोस्