Logo

क्वारेन्टाइन बनाइएको विद्यालयमा आगलागी, १५ लाख रुपैयाँ बराबरको क्षति



डोटी, असार १२ । डोटीको केआइसिंह गाउँपालिकास्थित क्वारेन्टिनको रुपमा प्रयोग हुँदै आएको विद्यालयमा आगलागी भएको छ। गाउँपालिकाको वडा नम्वर ६ मा रहेको देवस्थल माध्यमिक विद्यालयमा भएको आगलागीबाट १५ लाख बराबरको क्षति भएको विद्यालय व्यवस्थापनले जनाएको छ ।

विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान रहेको छ। भारतबाट रोजगारी गरी फर्किएका नागरिकलाई त्यस विद्यालयमा बनाइएको क्वारेन्टिमा राखिएको छ ।



प्रतिक्रिया दिनुहोस्