Logo

अहिलेसम्म २६ सय ९८ कोभिड १९ भएका संक्रमणमुक्त



काठमाडौं, १२ असार । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमण भएकामध्ये २६ सय ९८ जना उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज यसबारे जानकारी दिएका हुन् ।

दैनिक ठुलो संख्यामा संक्रमित थपिदै गर्दा निको हुनेको संख्या पनि बढिरहेको छ । आज पनि ४८ जना डिस्चार्ज भएका छन् ।
कुल संक्रमित ११ हजार ७ सय ५५ पुगेको छ । जसमध्ये २६ जनाको निधन भएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्