चितवन १३ असार : नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमित पुरुषको शनिबार बिहान चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
संक्रमित व्यक्ति फोक्सो क्यान्सरको समस्याले ग्रसित थिए । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।-File Photo