Logo

ललितपुरमा पनि देखियो सलह



ललितपुर १४ असार : दक्षिण ललितपुमा सलह किरा देखापरेको छ । दक्षिण ललितपुर विभिन्न स्थानहरुमा सलह किरा देखापरेको छ।

चौघरमा फौजी किरा र इकडोलमा सलह किरा देखापरेको विषय स्थानीयले जनाएका हुन्। सम्बन्धित निकायलाइ समय रहँदै प्रभावकारी कदम चाल्न स्थानीयले आग्रह गरेका छन् । सहल किराले महामारीको रुपमा लाग्न सक्ने अनुमान अर्का स्थानीयहरुले गरका छन्। तत्काल उपाय खोज्नुपर्नेमा स्थानीयहरुको जोड छ।-File Photo



प्रतिक्रिया दिनुहोस्