Logo

सलह नियन्त्रण गर्न कृषि मन्त्रालयले बनायो यस्तो योजना



काठमाडौ, १४ असार । नेपालमा शनिबार सलह किरा भित्रिएको छ। बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको किरा रूपन्देही, कपिलवस्तु, मकवानपुरका साथै धादिङमा समेत भेटिएको छ । किरा नियन्त्रणबारे कृषि मन्त्रालयमा आइतबार विज्ञहरुको बैठक बसेको छ ।

सो बैठकमा भएका निर्णयहरु यस्ता छन्

कृषकलाई नआत्तिन आग्रह गर्दै सलह किराका अवस्थाबारे सूचना जारी गर्ने
किरा नियन्त्रणका लागि योजना बनाइने
सलह किरा कहाँ कहाँ आइपुग्यो भन्ने जानकारीका लागि मन्त्रालयको सुचना केन्द्र बनाई सर्वसाधारणलाई सुचना प्रवाह गर्ने
आइतबार बेलुका पत्रकार सम्मेलन गर्ने ।

मेरो लगानीबा



प्रतिक्रिया दिनुहोस्