Logo

पहिरोले घर बगाउँदा बावु छोरोको मृत्यु



दार्चुला, असार १५ । घर माथिबाट आएको पहिरोले पुरिदा बावु छोराको मृत्यु भएको छ।

दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ होपरीमा पहिरो जादा स्थानीय २५ वर्षीय चन्द्र सिंह महता र उनका ४ वर्षीय छोरा सुसान्तको मृत्यु भएको प्रहरीले जनाएको छ।महताकी २२ वर्षीया श्रीमती चनमती घाइते भएकी छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot