Logo

निजामती सेवा एनेको मस्यौदा पारित, मन्त्री त्रिपाठी नै असन्तुष्ट



काठमाडौं, १५ असार । निजामती सेवा एनेको मस्यौदा संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पातिर भएको छ । बहुमतिले पारित भएको विधेयकमा संघीय मामला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले असहमति प्रकट गरेका छन् ।

विधेयकमा नेपाली काँग्रेसले फरक मत राखेको छ । सोमबार पारित भएको एनेको मस्यौदामा प्रदेश मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश निजामती सेवा अन्र्तगत हुने प्रस्ताव छ । दुवै पदका कर्मचारी प्रदेश निजामती सेवा नहुँदासम्म संघीय सरकारले पठाउनेछ ।-File Photo



प्रतिक्रिया दिनुहोस्