Logo

किर्तिपुरमा पनि देखियो सलह



काठमाडौँ, १५ असार । किर्तिपुरमा सलह किरा देखापरेको छ । आज (सोमबार) किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्यान्टिन ‘बिक्रि भन्डार’ नजिक सलह किरा देखापरेको हो । काठमाडौँ लगायत ललितपुर जिल्लाको दूई स्थानमा समेत किरा देखिएको थियो ।

संख्या न्युन देखिएको कारण सरोकारवालाई सलहको नियन्त्रण गर्नुपर्नेमा स्थानीयको जोड रहेको छ । सलहको छिट्टै नियन्त्रण नगरे महामारीको रुप सिर्जना हुनेसक्ने जनाइएको छ । नेपालको अधिकांश स्थानहरुमा सलह देखापरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्