Logo

बन्दिपुरमा पनि भेटियो सलह (फोटोफिचर)



तनहुँ, १६ असार । बन्दिपुरमा सलह किरा देखा परेको छ । मंगलवार तनहुँको बन्दिपुर २ स्थित सिमल्टारमा मकै बारीमा सलह किरा देखा परेको हो । देशका अधिकांश स्थानमा समेत किरा देखिएको छ ।

सलह किराले तरकारी तथा बाली नष्ट गर्ने भएकोले किरालाई तत्काल नियन्त्रण गर्नुपर्ने स्थानियहरुको भनाई छ । किराको नियन्त्रण समयमा नै नगरे यस्ले महामारीको रुप लिनसक्ने जनाइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्