काठमाडौं, १७ असार । नेपाल कम्युनिस्ट पार्टीको विवाद बढेर फुटको सम्भावना देखिएपछि स्थायी समिति सदस्य समेत रहेका पर्यटनमन्त्री योगेश भट्टराईले संवादको आग्रह गरेका छन् । उनले सबैलाई गम्भीर भई संवाद र सहमतिको आग्रह गरेका हुन् ।
हिजो मध्यराति तिर सामाजिक सञ्जालमा मन्त्री भट्टराईले पार्टीका साथीहरुलाई सम्बोधन गर्दै एकपटक आफैलाई हेर्न, अर्कालाई बुझ्न समेत आग्रह गरे ।
उनले लेखेका छन्ः
आदरणीय कमरेडहरु एकपटक आँफैलाई हेरौ अर्कालाई बुझौ टाढा नजाऔ नजिक आउँ संबाद गरौ संबाद !-File Photo