Logo

परिक्षण रिपोट नआउँदै घर गएको युवकको मृत्यु



बागलुङ, असार २१ । बागलुङमा कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ ।

फोक्सो सम्बन्धि समस्या रहेका निसीखोला गाउँपालिका २ का २९ वर्षीय युवकको शनिबार राति साढे १२ बजे उनको मृत्यु भएको हो ।



प्रतिक्रिया दिनुहोस्