Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ७ सय पुग्यो



काठमाडौं, २२ असार । भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ हजार ७०० पुगेको छ ।

यस्तै, संक्रमितको संख्या ६ लाख ९७ हजार ८३६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै थप ४२१ जनाको मृत्यु भएको छ भने २३ हजार ९३२ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये ४ लाख २४ हजार ८९१२ जना कोरोना मुक्त भएको खबर नेपाल समाचारपत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्