Logo

भोटेकोशीमा आएको बाढीले दुई जनाको मृत्यु, १८ वेपत्ता



सिन्धुपाल्चोक, २५ असार । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा आएको बाढीले बगाउदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् ।

बाहबिसे नगरपालिका वडा नं ५ जम्बुमा गएको बाढीका कारण अरनिको राजमार्गमा क्षति पुगेको छ । अहिले भोटेकोशी गाउँपालिका र बाहबिसे नगरपालिकाको सम्बन्ध बिच्छेद भएको छ । घाइतेहरुको उद्धारका लागि अहिले हेलिकोप्टर पुगेको छ । बाढीले मध्यभोटेकोशी जलविद्युत आयोजनामा पनि क्षति हुन पुगेको खबर आजको राजधानी दैनिकले छापेको छ । File photo



प्रतिक्रिया दिनुहोस्