Logo

संघीय संसद सचिवालयद्वारा गिरीको सांसद पद गुमेको आयोगलाई जानकारी



काठमाडौं, २५ असार । संघीय संसद सचिवालयले सरिता गिरीको सांसद पद गुमेको निर्वाचन आयोगलाई जानकारी गराएको छ । समाजवादी पार्टीले दलको ह्विप उल्लंघन गरेको आरोपमा गिरीलाई निष्काशन गरिएको जानकारी आयोगलाई दिएको थियो। संसद सचिवावलयका महासचिव डा. भरतराज गौतमले गिरीलाई पदबाट हटाइएको र उक्त पद रिक्त भएको सूचना प्रकिशत गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot