Logo

खानेपानीको विषयलाई लिएर भएको विवादमा वालकको मृत्यु



डडेल्धुरा, असार २७ । खानेपानीको विषयमा विवाद हुँदा डडेल्धुराका एक बालकले ज्यान गुमाएका छन । शुक्रबार जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ मा खानेपानीको विषयमा भएको विवादले झडपमा परिणत भएपछि १२ वर्षीय घाइते भएका थिए ।

धनगढी स्थित सारथी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा संलग्न रहेकाहरुको खोजिकार्य भइरहेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्